जिल्ला प्रहरी कार्यालय पर्साले अखिल तर्राई मुक्ति मोर्चा गोईत समुहका बारा पर्सा इन्चार्ज सुभाष चन्द बोस सहित तीन जनालाई आज र्सार्वजनिक ।। नकपुर टुडे दैनिक र रेडियो टुडे एफएमका अध्यक्ष सञ्चार उद्धमी अरुण कुमार सिघांनिया, च्यानेल नेपालका अध्यक्ष सञ्चार उद्धमी जमिम शाह, बाराका पत्रकार बीरेन्द्र साह, पर्साका पत्रकार पुष्कर बहादुर श्रेष्ठ, कैलालीका पत्रकार जगतप्रसाद जोशी र जनकपुरका महिला पत्रकार उमा सिंहका हत्यारालाई कारवाही गर !! प्रेस स्वतन्त्रता कायम गर !! दण्डहिनताको अन्त्य गर !! आफनो बिचार प्रस्तुत गर्नुहुने सबै बिचारकलाई धन्यबाद, यो वेबर्साईट संचालनको मुल उद्धेश्य बीरगंज लगायत आसपासका क्षेत्रमा हुने कुनैपनि घटना, दुर्घटनाको बारेमा तपाइलाई सत्यतथ्य समाचारबाट जानकारी गराउनु हो । तर्सथ तपाईहरुले आफनो अमुल्य बिचार राख्दा कृपया सबैले पढन सक्ने सभ्य भाषाको प्रयोग गरिदिए म आभारी हुने थिए ।।